सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपण एवम् स्वास्थ लाभाको कामना गर्न सयौंको संख्यामा सुभचिन्तकहरु टिचिङ अस्पताल प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । गेट वेल सुन प्रधानमन्त्री भन्दै समर्थकको दिप प्रज्वलनमा भिड लागेको हो । हेर्नुस तस्बिरमा दिप प्रज्वलन कार्यक्रम :








