• Tuesday 8th of September 2026

तालिम प्रदान गर्दै नेपाली सेनाका टोली


  • आशाका किरण
sf7df8f}F, @@ kmfu'g M g]kfnL ;]gfsf] sfe|] lhNnf kfFrvfnl:yt >L jL/]Gb| zflGt sfo{ tflnd s]Gb|df ljleGg d'n'sdf zflGt:yfkgfy{ hfg] zflGt;]gfnfO{ 3fOt] ePsf] cj:yfdf pkrf/ ug]{ tflnd k|bfg ub}{ g]kfnL ;]gfsf 6f]nL . t:jL/ M /Tg >]i7, /f;; .

नेपाली सेनाको काभ्रे जिल्ला पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न मुलुकमा शान्तिस्थापनार्थ जाने शान्तिसेनालाई घाइते भएको अवस्थामा उपचार गर्ने तालिम प्रदान गर्दै नेपाली सेनाका टोली । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij