• Tuesday 8th of September 2026

सेती नदी किनारामा धाँजा फाटेको जमिन


  • आशाका किरण
kf]v/f, @$ kmfu'g M kf]v/f dxfgu/kflnsf–!% xl/of]vs{ c:ktfn efudf ;]tL gbL lsgf/fdf wfFhf kmf6]sf] hldg . ebf} @) ut] /flt cfPsf] klx/f]sf] sf/0f ToxfFaf6 em/]sf r§fgn] ;]tL gbLdf g} afFw agfO;s]sf] cj:yfdf of] klg v:bf yk hf]lvd a9g] b]lvG5 . t:jL/ M xl/ af:tf]nf, /f;;

पोखरा महानगरपालिका–१५ हरियोखर्क अस्पताल भागमा सेती नदी किनारामा धाँजा फाटेको जमिन । भदौ २० गते राति आएको पहिरोको कारण त्यहाँबाट झरेका चट्टानले सेती नदीमा नै बाँध बनाइसकेको अवस्थामा यो पनि खस्दा थप जोखिम बढ्ने देखिन्छ । तस्वीर : हरि बास्तोला, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij