पश्चिमी वायुको प्रभावले शुक्रबार झरी मात्रै परेन उच्च पहाडी भेग हिउँले सेताम्मे भएको दृश्य । शनिबार पनि हावापानी फेरबदल भइरह्यो । पश्चिमी वायु नेपालबाट बाहिरिएसँगै आइतबार बिहानैदेखि मौसम सफा छ । घमाइलो दिनमा बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल पनि उस्तै खुलेको छ । तस्वीर : रामबहादुर थापा÷ रासस
