• Tuesday 8th of September 2026

घर फर्किनेको लर्को


  • आशाका किरण
3/ kmls{g]sf] nsf]{ sf7df8f}F, & r}t M xjfO{dfu{ eP/ 3/ hfg z'qmaf/ lqe'jg cGt//fli6«o ljdfg:yndf k'u]sf ofq' . sf]/f]gf efO/;sf sf/0f ;/sf/n] lzIf0f ;+:yf r}t dlxgfe/sf nflu aGb u/];Fu} /fhwfgLdf /x]sf ljBfyL{ tyf cGo gful/s 3/ kmls{g yfn]sf x'g . laxLaf/b]lv xjfO{dfu{;Fu} :yndfu{ eP/ 3/ kmls{g] ;j{;fwf/0fsf] ;ªVof XjfQ} a9]sf] 5 . t:jL/M ljqmd lu/L÷ /f;;

हवाईमार्गबाट घर जान शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका यात्रु । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् । बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ । तस्वीरः विक्रम गिरी÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij