• Tuesday 8th of September 2026

मूर्ति फेला


  • आशाका किरण
d"lt{ k]mnf sfe|]knf~rf]s, ( r}t M sfe|]knf~rf]ssf] kfFrvfn gu/kflnsf–( ;f7L3/df ;8s vGg] qmddf b'O{ lbgcl3 e]l6Psf] ;d'Gb| b]jtfsf] d"lt{ lgofNb} :yfgLo . @) OGr prfO cUnf]sf] pQm d"lt{ sl/j rf/b]lv %)) aif{ k"/fgf] x'g;Sg] atfOPsf] 5 . o;cl3, r}t klxnf] ;ftf kfFrvfn gu/kflnsf–! cg}sf]6 sf]6ofªl:yt 7"nLrf}/df :yfgLo o'jfn] df6f] vGg] qmddf b'O{ lkm6 cUnf] afu]Zj/ d~h">Lsf] d"lt km]nfk/]sf] lyof] . t:jL/ M /fhs'df/ k/fh'nL÷/f;;

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा दुई दिनअघि भेटिएको समुन्द्र देवताको मूर्ति नियाल्दै स्थानीय । २० इन्च उचाइ अग्लोको उक्त मूर्ति करिव चारदेखि ५०० बर्ष पूरानो हुनसक्ने बताइएको छ । यसअघि, चैत पहिलो साता पाँचखाल नगरपालिका–१ अनैकोट कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा दुई फिट अग्लो बागेश्वर मञ्जूश्रीको मूति फेलापरेको थियो । तस्वीर : राजकुमार पराजुली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij