• Saturday 25th of July 2026

निर्मार्णाधीन तामाकोशी बाधस्थल परीक्षण


  • आशाका किरण
lgdf{0ff{wLg tfdfsf]zL afw:yn k/LIf0f rl/sf]6, ( r}tM bf]nvfsf] lju' ufpFkflnsf nfdfau/df lgdf{0ffwLg /fli6«o uf}/jsf] cfof]hgf dflyNnf] tfdfsf]zL hnljB'tsf] afFw:yn . rf/;o %^ d]ufjf6 hnljB't cfof]hgfsf] x]8aS;sf] sfd ;DkGgkl5 afFw:ynsf] k/LIf0f eO/x]sf] 5 . t:jL/M k|e' lh/]n÷/f;;

दोलखाको विगु गाउँपालिका लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतको बाँधस्थल । चारसय ५६ मेगावाट जलविद्युत आयोजनाको हेडबक्सको काम सम्पन्नपछि बाँधस्थलको परीक्षण भइरहेको छ । तस्वीरः प्रभु जिरेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij