• Tuesday 8th of September 2026

सुनसान भैरहवा


  • आशाका किरण
;'g;fg e}/xjf n'lDagL , !! r}t M ;/sf/n] 3f]if0fff u/]sf] ns8fpg cg';f/ ;LdfjtL{ zx/ e}/xjf ;'g;fg 5 . laxfg}b]lv le8ef8 x'g] oxfFsf] d'Vo ahf/x? a}+s/f]8, gf/o0f:yfg, xf6ahf/, b]jsf]6frf]s, ldngrf]s, uNnfdlG8, Pc/kf]6{ If]q k'/} ;'g;fg 5 . oxfFsf ;8sdf s'g}klg ;jfl/;fwg rn]sf 5}gg . g]kfn–ef/t ;Ldf ;'gf}lnb]lv tLg lsnf]ld6/ b"l/df /x]sf] e}/xjfdf ns8fpgnfO{ :yfgLox?n] k"0f{ kfngf ub}{ cf–cfˆgf] 3/leq al;/x]sf 5g . gf]en sf]/f]gf efO/;sf] ;ªqmd0f km}lng glbg ;/sf/n] 3f]if0fff u/]sf] ns8fpg cg';f/ olta]nf e}/xjfdf dfG5]x? slxst}klg b]lvPsf 5}gg . t:jL/ M g/]z s];L÷/f;;

सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । यहाँका सडकमा कुनैपनि सवारिसाधन चलेका छैनन् । नेपाल–भारत सीमा सुनौलिदेखि तीन किलोमिटर दूरिमा रहेको भैरहवामा लकडाउनलाई स्थानीयहरुले पूर्ण पालना गर्दै आ–आफ्नो घरभित्र बसिरहेका छन् । नोभल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले घोषणाा गरेको लकडाउन अनुसार यतिबेला भैरहवामा मान्छेहरु कहिकतैपनि देखिएका छैनन् । तस्वीर : नरेश केसी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij