• Tuesday 8th of September 2026

अबरुद्ध सडकमा स्कुटर


  • आशाका किरण
ca?4 ;8sdf :s'6/ M tgx'F,@@ r}t . tgx'Fsf] Jof;gu/kflnsf–^ l:yt afx|la;]sf afl;Gbfn] ns8fpg sfof{Gjog ug{ ?v 9fn]/ ;8s ca?4 u/]kl5 To; If]q kf/ ug{ :s'6/nfO{ af]Sg k/]sf] b[Zo . gofF dflg;nfO{ ufpF k|j]zdf /f]s nufpg ;8s ca?4 ul/Psf] 5 . t:jL/ M ;fg]axfb'/ g]kfnL, /f;;

तनहुँको व्यासनगरपालिका–६ स्थित बाह्रबिसेका बासिन्दाले लकडाउन कार्यान्वयन गर्न रुख ढालेर सडक अबरुद्ध गरेपछि त्यस क्षेत्र पार गर्न स्कुटरलाई बोक्न परेको दृश्य । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न नयाँ मानिसलाई गाउँ प्रवेशमा रोक लगाउन सडक अबरुद्ध गरिएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij