• Saturday 25th of July 2026

भोक मेट्दै एम्बुलेन्स चालक


  • आशाका किरण

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण होटेल बन्द भएपछि सडक किनारामा भोक मेट्दै एम्बुलेन्स चालक शिवराज नेपाली । डोटीबाट कैलाली बिरामी पु-याउन गएका दिपायल सिलगढी नगरपालिकाका चालक नेपाली खानेकुरा बोकेर हिडने गर्दछन् । तस्वीर : विमलबहादुर विष्ट, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij