• Saturday 25th of July 2026

गोकर्णेश्वर नगरपालिकाले २४ सै घन्टा नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने


  • आशाका किरण

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै २४ सै घन्टा नि : शुल्क एम्बुलेन्स सेबा सन्चालन गर्ने भएको छ ।गोनपाका शाखा अधिकृत भिम बाहादुर शाहीले एक विज्ञप्ती निकाल्दै सो को जानकारी गराएका हुन् ।नगरवासीलाई सहज होस् भनेर जनताको सहजताकोलागी नगरपालिकाले आफ्नै खर्चमा एम्बुलेन्स सन्चालन गर्न लागेको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले आशाका किरण मिडियालाई बताए ।

 

जनताको स्वास्थनै आफ्नो प्रथामिकता रहेको भन्दै मेयर चालिसेले बरु विकास निर्माण पछी गरौंला भन्दै जनस्वास्थ्यलाई ध्यानमा राख्दै नि शुल्क एम्बुलेन्स सुचारु गरेको बताए । हेर्नुस विज्ञप्ती जस्ताको त्यस्तै :

यो पनी हेर्नुस् :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij