बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी खोला आसपासको खेतमा आलु खन्दै किसान । गत बिहीबार परेको असिना पानीले आलुको बोट नष्ट गरेपछि किसानले समय अगावै आलु खनेका हुन् । तस्वीरः पेमा लामा÷रासस