सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाको शक्तिशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेश पौडेलले राखेको माग पुरा भएको छ । केही दिन अगी पौडेलको नेतृत्वमा कोरोनाको कारण ब्यालेन्स सक्किएर आफन्तसंग कुरा गर्न नसकेका जनताको पक्षमा यस्तो माग गरेका थिए ।

आज संचार तथा सूचना प्रविधि मन्त्रीका स्वकीय सचिव तुल्सिराम मैनालीले फेसबुकका यस्तो निर्णयको जानकारी गराएका हुन् । संगठनका संयोजक विपक्षमा रहेतापनी पौडेलले जनमुखी निर्णय दबाब दिएर कार्यनयनमा ल्याएका हुन ।

माग पुरा भएपछी रमेश पौडेलले यस्तो स्टाटस लेखेका थिए :

