सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज आर्थिक अभावले ग्रस्त पिडित पत्रकारकालागि राहत वितरण गर्ने भएको छ । पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले फेसबुकमा सूचना राख्दै सो को जानकारी गराएका हुन् । हेर्नुस बिडारीको स्टाटस जस्ताको त्यस्तै :

