• Wednesday 9th of September 2026

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने


  • आशाका किरण
[³²ºÏÁ¤»óȸ´ã] ÅëÀÏ ±³À°¹Þ´Â ÃʵîÇлýµé (±¤ÁÖ=¿¬ÇÕ´º½º) À徯¸§ ±âÀÚ = ³²ºÏÁ¤»óȸ´ãÀÌ ¿­¸° 27ÀÏ ¿ÀÀü ±¤ÁÖ ¹é¿îÃʵîÇб³ 5Çг⠱³½Ç¿¡¼­ ³²ºÏ°ü°è ¹ßÀü¿¡ ´ëÇÑ ¹Ù¶÷°ú ÇлýµéÀÌ ½Çõ °¡´ÉÇÑ ³»¿ëÀ» Åä·ÐÇÏ´Â ÅëÀϱ³À°ÀÌ ÁøÇàµÇ°í ÀÖ´Ù. ±¤Áֽñ³À°Ã»ÀÌ Çб³Àå Àç·®À¸·Î ³²ºÏÁ¤»óȸ´ãÀ» TV·Î ½ÃûÇÒ ¼ö ÀÖµµ·Ï °áÁ¤ÇÔ¿¡ µû¶ó ÀÌ Çб³ 3¡­6Çгâ ÇлýµéÀº À̳¯ ³²ºÏÁ¤»óȸ´ã TV »ýÁ߰踦 ½ÃûÇß´Ù. 2018.4.27 [email protected]/2018-04-27 11:56:09/

२२ बैशाख (रासस ÷एपी) : दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ । कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताउनु भएको छ । दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन् ।

दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ । अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । करिब एक हप्ता अगाडी दक्षिण कोरियाले आठ थप भाइरस संक्रमित भेटिएपछि १० हजार ८०० जनामा कोरोना भाइरस सक्रमण देखिएको छ । यस कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २५२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij