पूर्वको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित इलामको कन्याम चियाबारी । सधैँ पर्यटकको भीड देखिने कन्याम लकडाउन अवधिमा सुनसान रहेको छ । तस्बीरः सुरेन्द्र भण्डारी÷रासस