• Tuesday 8th of September 2026

सवारी साधन जाँच गर्दै प्रहरी


  • आशाका किरण
;jf/L ;fwgsf] hfFr ub}{ k|x/L eQmk'/, @$ j}zfv M sf7df8f}Faf6 eQmk'/ cfpg] gfsfl:yt hl8a'6L k'ndf eQmk'/ k|j]z ug]{ ;jf/L ;fwgsf] hfFr ub}{ k|x/L, aGbfaGbLsf] a]nfdf ljleGg afxgfdf k|]; n]lvPsf] Hofs]6 Pj+ cGo kl/ro–kq, k|x/L / ;]gfsf] kf]zfs nufP/ hyfefjL ;jf/L s'bfOPsf] kfPkl5 hfFr ub}{ . t:jL/ M /d]z lu/L÷ /f;;

काठमाडौँबाट भक्तपुर आउने नाकास्थित मनोहरा पुलमा सवारी साधन जाँच गर्दै प्रहरी । बन्दाबन्दीको बेलामा विभिन्न बाहनामा प्रेस लेखिएको ज्याकेट एवं अन्य परिचय–पत्र, प्रहरी र सेनाको पोशाक लगाएर जथाभावी सवारी कुदाइएको पाएपछि प्रहरीले जाँच गरेको हो । तस्वीर : रमेश गिरी÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij