• Saturday 25th of July 2026

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक


  • आशाका किरण
ef/tn] lgdf{0f u/]sf] ljjflbt ;8s bfr{'nf, @& j}zfv . ef/tsf] lkyf}/fu9 lhNnfsf] ujf{wf/af6 z'? eO{ g]kfnsf] sfnfkfgL lnk'n]s x'Fb} rLgsf] dfg;/f]j/ hf]8g] u/L ef/tn] lgdf{0f u/]sf] ljjflbt ;8s . z'qmaf/ pb3f6g ul/Psf] s'n &* lsnf]ld6/ nfdf] ;f] ;8s g]kfnsf] sfnfkfgL, lnk'n]s / gfjL9f+u If]qdf kb{5 . o;af/] g]kfn ;/sf/n] cfkmgf] b"tfaf;dfkm{t ef/t ;/sf/af6 cflwsfl/s ljj/0f vf]lh/x]sf] 5 . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीर : नरेन्द्रसिह कार्की÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij