• Saturday 25th of July 2026

माछापुच्छ्रेको छाया फेवातालमा


  • आशाका किरण
df5fk'R5|«]sf] 5fof km]jftfndf kf]v/f, @^ j}zfv . b[Zo xf] of] . kf]v/f dxfgu/kflnsf– !& 8ofd;fO8af6 km]jftfndf b]lvPsf] df5fk'R5|«]sf] 5fof b]Vg ;lsG5 . aGbfaGbLn] zfGt /x]sf] tfndf …km]jftfnsf] cfugdf n} n} df5fk'R5|] 5fofÚ eGg] uLtsf] oyfy{tfnfO{ glhsaf6 cg'ej ug{ ;lsG5 . t:jL/M /flwsf sF8]n, /f;;

पोखरा महानगरपालिका– १७ ड्यामसाइडबाट फेवातालमा देखिएको माछापुच्छ्रेको छाया । बन्दाबन्दीले शान्त रहेको तालमा ‘फेवातालको आगनमा लै लै माछापुच्छ्रे छाया’ भन्ने गीतको यथार्थतालाई नजिकबाट अनुभव गर्न सकिन्छ । तस्वीरः राधिका कँडेल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij