• Tuesday 8th of September 2026

दिनरात नभनी विद्युत लाइन मर्मत गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी


  • आशाका किरण
ljB'tsf] nfO{g dd{t ub}{ sd{rf/L s~rgk'/, @( j}zfv M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf– !! sn'jfk'/df xfjfx'/Ln] Iflt k'¥ofPsf] ljB't nfOg dd{t ub}{ g]kfn ljB't k|flws/0fsf sd{rf/L . cfOtaf/ ;fFem cfPsf] xfjfx'/Ln] ljB't nfOgdf Iflt k'¥ofpFbf lhNnfsf] ljB't ;]jf 7Kk /x]sf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]? ÷/f;;

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा हावाहुरीले क्षतिपु-याएको विद्युत लाइन मर्मत गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । आइतबार साँझ आएको हावाहुरीले विद्युत लाइनमा क्षति पु-याउँदा जिल्लाको विद्युत सेवा ठप्प छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij