• Wednesday 9th of September 2026

जन्मभूमि जान बाटो खोई ?


  • आशाका किरण
hGde"ld hfg af6f] vf]O{ < bfr'{nf, #) j}zfv M cfˆgf] hGde"ld Jof; ufpFkflnsf–! sf] 5fªu? / ltªs/sf :yfgLo ufpF hfg] af6f] gePsf] eGb} lhNnf k|zf;g sfof{no bfr'{nfdf k'zrf}kfof;lxt . 5 dlxgf ;b/d'sfd vnªuf / 5 dlxgf Jof; plSng] bfr'{nfsf Jof;Lx?n] ufpF kmls{g cfˆgf] e"ld eP/ af6f] gePsf] eGb} kz'rf}kfof;lxt lhNnf k|zf;g sfof{nodf wgf{ lbPsf x'g . j}zfv klxnf] ;ftf s'~rf ;g]{ Jof;Lx? ljutdf ef/tLo dfu{ x'Fb} hfg] u/]sf]df ns8fpgsf sf/0f pgLx? ef/tLo e"ld eP/ ufpF hfg kfPsf 5}gg . g]kfnlt/sf] af6f] dd{t gx'Fbf Jof;Lx? vnªufdf ;d:ofdf k/]sf 5g . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

आफ्नो जन्मभूमि व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करका स्थानीय गाउँ जाने बाटो नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुशचौपायासहित । छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने दार्चुलाका व्यासीहरुले गाउँ फर्किन आफ्नो भूमि भएर बाटो नभएको भन्दै पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । वैशाख पहिलो साता कुञ्चा सर्ने व्यासीहरु विगतमा भारतीय मार्ग हुँदै जाने गरेकोमा लकडाउनका कारण उनीहरु भारतीय भूमि भएर गाउँ जान पाएका छैनन् । नेपालतिरको बाटो मर्मत नहुँदा व्यासीहरु खलङ्गामा समस्यामा परेका छन् । तस्वीर : नरेन्द्रसिह कार्की÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij