• Wednesday 9th of September 2026

उपराष्ट्रपतिको स्वाबको नमूना सङ्कलन


  • आशाका किरण
pk/fi6«kltsf] :jfa ;ªsng sf7df8f}F, #) j}zfv M ;ª3Lo ;+;bsf] 5}6f}F clwj]zgdf k|:t't x'g] ;/sf/sf] gLlt tyf sfo{qmddf ;xefuL x'g] ePkl5 pk/fi6«klt gGbaxfb'/ k'gsf] :jfa ;ªsng ub}{ /fli6«o hg:jf:Yo k|of]uzfnf sf7df8f}Fsf sd{rf/L . cfufdL h]7 @ ut] ;ª3Lo ;+;bdf gofF cfly{s jif{sf nflu ;/sf/sf] gLlt tyf sfo{qmd k|:t't ug]{ sfo{qmd 5 . t:jL/ ;f}hGoM pk/fi6«kltsf] sfof{no÷/f;;

सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ । सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उहाँको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij