• Wednesday 9th of September 2026

भक्तपुर र काभ्रेको सिमाना साँगामा सवारी साधनको कडा चेक जाच


  • आशाका किरण
eQmk'/, #) j}zfv M ;"o{ljgfos gu/kflnsfsf pkk|d'v h'gf a:g]t / dxfgu/Lo k|x/L a[Q huftLsf k|x/L gfoa pk/LIfs rqm/fh hf]zLsf] g]t[Tjdf eQmk'/ / sfe|]sf] l;dfgf ;fFufdf ;jf/L ;fwgsf] cg'udg ug]{ qmddf hgsk'/af6 ofq' af]s]/ cfPsf] ;/sf/L gDa/ Kn]6sf] dfOqmf]a;sf] cg'udg ub}{ . laleGg lhNnfaf6 cfPsf dflg; ;fFufaf6 eQmk'/ k|j]z ug]{ u'gf;f] cfPkl5 cg'udg ul/Psf] xf] . t:jL/ M /d]z lu/L÷/f;;

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा भक्तपुर र काभ्रेको सिमाना साँगामा सवारी साधनको अनुगमन गर्ने क्रममा जनकपुरबाट यात्रु बोकेर आएको सरकारी नम्बर प्लेटको माइक्रोबसको अनुगमन गर्दै ।बिभिन्न जिल्लाबाट आएका मानिस साँगाबाट भक्तपुर प्रवेश गर्ने गुनासो आएपछि अनुगमन गरिएको हो । तस्वीर : रमेश गिरी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij