• Wednesday 9th of September 2026

सशस्त्र प्रहरी बलले महाकाली नदी किनारमा राइफल सहित गस्ती गर्दै ( फोटोफिचर)


  • आशाका किरण
5fª?sf] ;Ldf If]qdf u:tL z'? 5fª? -bfr'{nf_, ! h]7 M g]kfn–ef/t ;Ldf If]q bfr'{nf lhNnfsf] JofF; ufpFkflnsf ! 5fª? -ufuf_ df xfn} :yfkgf ePsf] ;z:q k|x/L an g]kfnsf] ;Ldf lgu/fgL rf}sL -ljcf]kL_ df laxLaf/ laxfg ;Ldf If]qdf u:tL hfg] tof/L ub{} ;z:q k|x/L . t:jL/ M gf/fo0f 9'ªufgf÷ /f;;

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ । तस्वीर : नारायण ढुङ्गाना÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij