• Wednesday 9th of September 2026

यही हो अतिक्रमण भूभाग : जुन अहिले नयाँ नक्सामा समेटियो


  • आशाका किरण
oxL xf] cltqmd0f e"efu M gofF gS;fdf ;d]l6of] 5fª? -bfr'{nf_, & h]7 M bfr'{nf lhNnfsf] 5fª?af6 b]lvPsf] ef/tn] ldr]sf] e"efu -gbLsf] dflyNnf] e]udf b]lvPsf] lxpF;lxtsf] kxf8_ . aLrdf sfnL gbL 5 . sfnL gbLsf] afofFsf] e"efu ef/t xf] eg] bfofF g]kfn xf] . bf]efg dfly aLrdf b]lvPsf] lxpF;lxtsf] kxf8sf] afofF lnlDkofw'/faf6 sfnL gbL cfpF5 . Tof] kxf8sf] bfofFaf6 lnk'n]s sfnfkfgL x'Fb} lnk' vf]nf aU5 . u'~hL bf]efgdf cfP/ ldl;G5 . 5fª?af6 u'~hL !) lsnf]ld6/sf] b"/Ldf 5 . ToxL lnk'vf]nfnfO{ sfnL bfjL u/]/ ef/tn] To; ptf lnlDkofw'/f;Ddsf] e"efu ef/tn] cltqmd0f u/]sf] 5 . pQm kxf8df u'~hL, s'6L, gfjLnufot ufpF k5{ . a'waf/ ;/sf/n] of] ;a} e"efu ;d]6]/ g]kfnsf] gS;f ;fj{hlgs u/]sf] xf] . t:jL/ M gf/fo0f 9'ªufgf÷/f;;

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो । दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ । त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ ।

छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ । त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ । उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ । बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो । तस्वीर : नारायण ढुङ्गाना÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij