• Wednesday 9th of September 2026

यस्तो पो वडा अध्यक्ष, सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई उद्वारगरि आफै खाना पकाएर खुवाउदै


  • आशाका किरण
cfkm} vfgf ksfP/ v'jfpb} j8f cWoIf 3f]/fxL, & h]7 M 3f]/fxL pkdxfgu/n] s]xL lbg otf ef/tsf] ;Ldf If]qdf cnkq gful/snfO{ påf/ z'? u/]sf] 5 . påf/kl5 k|To]s j8fsf gful/snfO{ ;f]xL j8fdf Sjf/]lG6g lgdf{0f u/]/ /flvPsf] 5 . ;f]xL qmddf j8f gDj/ !( df a;]sf JoQmLnfO{ cfkm} vfgf ksfP/ v'jfpb} j8f gDj/ !* / !( sf cWoIf e/tdl0f cof{n / xs{ 3lt{du/ . t:jL/ M /Ltf nfdf÷/f;;

घोराही उपमहानगरले केही दिन यता भारतको सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्वार शुरु गरेको छ । उद्वारपछि प्रत्येक वडाका नागरिकलाई सोही वडामा क्वारेन्टिन निर्माण गरेर राखिएको छ । सोही क्रममा वडा नम्वर १९ मा बसेका व्यक्तीलाई आफै खाना पकाएर खुवाउदै वडा नम्वर १८ र १९ का अध्यक्ष भरतमणि अर्याल र हर्क घर्तिमगर । तस्वीर : रीता लामा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij