सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउट र नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउट र नेपाली सेनाको प्रशंसा गर्नु भएको हो । कोरोना अवाधीमा दुबै संगठनले खेलेको भुमिकाको प्रधानमन्त्री केपी ओलीले यसरी प्रशंसा गरेका थिए,हेर्नुस् भिडियो :
