• Wednesday 9th of September 2026

नेपाल प्रवेश गर्दै नेपाली


  • आशाका किरण
g]kfn k|j]z ub}{ g]kfnL k;f{, !$ h]7 M ns8fpgsf sf/0f ef/t d} /f]lsPsf g]kfnL gful/s a'waf/ jL/uGh gfsfaf6 k|j]z ub}{ . l;dfjtL{ ef/tLo ;x/ /S;f}ndf ljut Ps dlxgfb]lv /f]lsPsf rf/;o eGbfa9L g]kfnL jL/uGh gfsfaf6 g]kfn k|j]z u/]sf] k;f{sf ;xfos k|d'v lhNnf clwsf/L nlnts'df/ a:g]tn] hfgsf/L lbg'eof] . t:jL/ M lahos'df/ dxtf]÷/f;;

लकडाउनका कारण भारत मै रोकिएका नेपाली नागरिक बुधबार वीरगन्ज नाकाबाट प्रवेश गर्दै । सिमावर्ती भारतीय सहर रक्सौलमा विगत एक महिनादेखि रोकिएका चारसय भन्दाबढी नेपाली वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । तस्वीर : बिजयकुमार महतो÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij