• Wednesday 9th of September 2026

किसानको खेतमा पसाएको चैते धान


  • आशाका किरण

बर्दियाको राजापुर नगरपालिका–७ भिम्मापुरमा किसानको खेतमा पसाएको चैते धान । जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरुले आठसय हेक्टरमा क्षेत्रफलमा प्रधानमन्त्री सुम्पर धान जोन परियोजनाको सहयोगमा चैते धानको उत्पादन र नयाँ बीउको परीक्षण गर्न खेती गर्दै आएका छन् । तस्वीर : मानबहादुर चौधरी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij