भक्तपुर अस्पतालमा यही जेठ २५ गते राति सुत्केरीको मृत्यु भएपछि कोरोनाको आशङ्कामा बन्द अस्पतालको मूलद्वार । राष्ट्रिय प्रयोगशालाबाट ४० घण्टासम्म रिपोर्ट नआएपछि अन्योलमा अस्पताल, प्रशासन र मृतकको परिवार । तस्बिर : रमेश गिरी÷रासस