• Wednesday 9th of September 2026

मुस्ताङको फल्याक गाउँ हुँदै डोल्पा जोड्न निर्माण गरिएको सडक


  • आशाका किरण
l7gL, #@ h]7 8f]Nkf hfg] ;8s ;d'b|L ;txaf6 kfFr xhf/ ld6/ prfOdf /x]sf] lxdfnL lhNnf d':tfªsf] kmNofs ufpF x'Fb} 8f]Nkf hf]8g lgdf{0f ul/Psf] ;8s . ;‹Lo ;/sf/sf] ef}lts k"jf{wf/ tyf oftfoft dGqfnon] cfly{s jif{ @)&^÷&& df sfof{Gjog x'g] u/L !! s/f]8 ljlgof]hg u/]sf] 5 . t:jL/M lg/h ysfnL÷/f;;

समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको हिमाली जिल्ला मुस्ताङको फल्याक गाउँ हुँदै डोल्पा जोड्न निर्माण गरिएको सडक । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ मा कार्यान्वयन हुने गरी ११ करोड विनियोजन गरेको छ । तस्वीरः निरज थकाली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij