• Saturday 25th of July 2026

पुलको अभावमा खोलामा सवारीसाधन


  • आशाका किरण
k'nsf] cefjdf vf]nfdf ;jf/L;fwg sf:sL,! c;f/ M kf]v/f dxfgu/kflnsf–@# / @$ aLrdf kg]{ vx/]vf]nfdf k'n gx'Fbf hf]lvd df]n]/ cfjthfjt ub}{ ;jf/L ;fwg . k"jf{wf/ ljsf; sfof{no sf:sLsf] ? 5 s/f]8 &% nfvsf] nfutdf lj;+ @)&& h]7 !( leqdf ;f] k'n lgdf{0f ug{ lgnlul/ g]zgn h]eL;Fu sl/a b'O{jif{ cufl8 7]Ssf ;Demf}tf ul/Psfdf sDkgLsf] l9nf;':tLn] clxn];Dd sfo{ k"/f x'g;s]sf] 5}g . t:jL/ M s[i0f bjf8L÷/f;;

पोखरा महानगरपालिका–२३ र २४ बीचमा पर्ने खहरेखोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन । पूर्वाधार विकास कार्यालय कास्कीको रु छ करोड ७५ लाखको लागतमा विसं २०७७ जेठ १९ भित्रमा सो पुल निर्माण गर्न निलगिरि नेशनल जेभीसँग करिब दुईवर्ष अगाडि ठेक्का सम्झौता गरिएकामा कम्पनीको ढिलासुस्तीले अहिलेसम्म कार्य पूरा हुनसकेको छैन । तस्वीर : कृष्ण दवाडी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij