सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले आज एक सूचना जारी गर्दै स्थापना दिवस सकभर इन्टरनेटको माध्यमबाट र त्यसो हुन नसके स्वास्थ मन्त्रालयले तोकेको मापदण्ड अनुसार मनाउन अपिल गरेको छ । आज एक सूचना निकाल्दै नेपाल स्काउटले सो अपील गरेको हो । हेर्नुस अपिल जस्ताको त्यस्तै :

