• Wednesday 9th of September 2026

घर जाने दिन कुर्दै क्वारेन्टिनका नागरिक


  • आशाका किरण
3/ hfg] lbg s'b}{ Sjf/]lG6gsf gful/s 8f]6L, $ c;f/ M 8f]6Lsf] k"jL{rf}sL ufpFkflnsf–^ ufh/L Sjf/]lG6gdf a;]sf gful/s 3/ hfg] lbg s'/]/ klv{b} . pgLx? ef/taf6 /f]huf/L u/L PsxKtf klxn] dfq} :jb]z kmls{Pkl5 ufpFkflnsfn] lgdf{0f u/]sf] Sjf/]lG6gdf /flvPsf] 5 . t:jL/ M ljdnaxfb'/ lji6÷ /f;;

डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाजरी क्वारेन्टिनमा बसेका नागरिक घर जाने दिन कुरेर पर्खिदै । उनीहरु भारतबाट रोजगारी गरी एकहप्ता पहिले मात्रै स्वदेश फर्किएपछि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । तस्वीर : विमलबहादुर विष्ट÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij