• Saturday 25th of July 2026

नेपाल स्काउटको स्थापन दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो शुभकामना सन्देश


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल स्काउटको स्थापना  दिवसको अवसर पारेर आम नेपालीहरुको लागि शुभकामना सन्देश दिनु भएको छ । नेपाल स्काउटमा लोक बहादुर भण्डारी नेतृत्वमा आएसंगै प्रधानमन्त्री केपी ओलीको प्राथमिकतामा स्काउट पर्न थालेको हो । हेर्नुस् नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्रीको शुभकामना सन्देश जस्ताको त्यस्तै :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij