• Wednesday 9th of September 2026

हवाइ उडानको पूर्वाभ्यास


  • आशाका किरण
sf7df8f}F, !! c;f/ . a'4 Po/n] sf]le8 !( sf] sf/0f aGbaGbLsf] cj:yfkl5 cfufdL lbgdf xjfO p8fg v'n];Fu} sf]le8 !( af6 s;/L hf]luP/ ofqf ug{ ;lsG5 eGg] ljifodf laxLaf/ ul/Psf] sf7df8f}F–kf]v/f xjfO p8fgsf] k"jf{Eof;sf qmddf hxfhdf b]lvPsf ofq'x? . t:jL/ M /Tg >]i7÷/f;;

बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जोगिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका क्रममा जहाजमा देखिएका यात्रुहरु । तस्वीर : रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij