• Wednesday 9th of September 2026

अनलाइनका माध्यमबाट पठनपाठन


  • आशाका किरण
:ofªhf, !@ c;f/ M sf]/f]gf ;+qmd0f a9b} hfbf tTsfn ljBfno ;~rfng ug]{ cj:yf gePkl5 jflnª gu/kflnsf j8f g+= ( e'd|]df /x]sf] lk;hf]g OlG8u|]6]8 Ph's]:gn Ps]8]dLn] cgnfOgsf dfWofdaf6 k7gkf7g ;~rfng u/]sf] 5 . ljBfnosL lzlIfsf clDasf k/fh'nL 3/af6} df]afOnsf] ;xfotfn] cgnfOg lzIf0f ub}{ tyf df]jfOnsf] ;xfotfn] afns k9b} . t:jL/ M lxdnfn k/fh'nL, /f;;

कोरोना संक्रमण बढ्दै जादा तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नभएपछि वालिङ नगरपालिका वडा नं. ९ भुम्रेमा रहेको पिसजोन इन्डिग्रेटेड एजुकेस्नल एकेडेमीले अनलाइनका माध्यामबाट पठनपाठन सञ्चालन गरेको छ । विद्यालयकी शिक्षिका अम्बिका पराजुली घरबाटै मोबाइलको सहायताले अनलाइन शिक्षण गर्दै तथा मोवाइलको सहायताले बालक पढ्दै । तस्वीर : हिमलाल पराजुली, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij