• Wednesday 9th of September 2026

फेवातालको छेउमा माछा मार्नेहरुको भिड


  • आशाका किरण
kf]v/f, !& c;f/ M kf]v/f dxfgu/kflnsf j8f g+= !* ;]lbl:yt km]jftfnsf] 5]pdf df5f dfg]{x?sf] le8 . aGbfaGbLn] ubf{ b}lgs h;f] o; :yfgdf df5f dfg]{x?sf] le8 a9b} uPsf] 5 . t:jL/ M /flwsf sF8]n, /f;;

पोखरा महानगरपालिका वडा नं. १८ सेदिस्थित फेवातालको छेउमा माछा मार्नेहरुको भिड । बन्दाबन्दीले गर्दा दैनिक जसो यस स्थानमा माछा मार्नेहरुको भिड बढ्दै गएको छ । तस्वीर : राधिका कँडेल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij