अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस