• Saturday 25th of July 2026

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य


  • आशाका किरण
hf]lvdk"0f{ ofqf M unsf]6, @( c;f/ . afun'ª lhNnf ;b/d'sfd x'Fb} /]z hfg] ;8sdf k'n gx'Fbf lh/]bLvf]nfdf hf]lvd df]n]/ ;jf/L jf/kf/ ul/Fb} . pQm vf]nfdf u08sL k|b]z ;/sf/n] s/La ¿ 5 s/f]8sf] nfutdf k'n lgdf{0f yfn]klg jvf{ nfu]sf sf/0f lgdf{0fdf l9nf] ePsf] 5 . t:jL/ M v]d/fh uf}td÷ /f;;

बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै । उक्त खोलामा गण्डकी प्रदेश सरकारले करीब रू छ करोडको लागतमा पुल निर्माण शुरु गरेको भएपनि वर्खा लागेका कारण निर्माणमा ढिलो भएको छ । तस्वीर : खेमराज गौतम÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij