• Wednesday 9th of September 2026

जीर्ण पुल मर्मत गर्दै मजदूर


  • आशाका किरण
hL0f{ k'n dd{t ub}{ dhb"/ kf]v/f, % ;fpg M k[YjL /fhdfu{ cGtu{t kf]v/f lelqg] d'Vo gfsfdf /x]sf] ljhok'/ vf]nfsf] hL0f{ k'n dd{t ub}{ dhb'/x? . k'n hL0f{ x'Fbf tTsfn a]lnla|h lgdf{0f u/]/ cfjfudg ;xh agfOPsf] lyof] . hnk g]kfn k|flnn] ? Ps s/f]8 #( nfvdf dd{t sfo{sf] lhDdf lnPsf] pQm k'nsf] xfn %) k|ltzt dd{tsf] sfd ;DkGg ePsf] 5 . t:jL/ M hd'gfjiff{ zdf{÷/f;;

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गर्दै मजदुरहरु । पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन सहज बनाइएको थियो । जलप नेपाल प्रालिले रु एक करोड ३९ लाखमा मर्मत कार्यको जिम्मा लिएको उक्त पुलको हाल ५० प्रतिशत मर्मतको काम सम्पन्न भएको छ । तस्वीर : जमुनावर्षा शर्मा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij