• Wednesday 9th of September 2026

सिमेन्टको कच्चा पदार्थ उत्पादन स्थल बाढीले तहसनहस


  • आशाका किरण
wflbª, * ;fpg M l;d]G6sf] sRrf kbfy{ pTkfbg :yn tx;gx; clj/n jiff{sf sf/0f wflbªsf] a]lg3f6/f]/fª ufpFkflnsf–!), hjfªdf ;f]daf/ /flt cfPsf] n]bf];lxtsf] af9Ln] k'l/Psf] cGgk"0f{ SjfOl/hdf /x]sf] :sfe]6/ / l6«k/x? . vf]nfdf r'g 9'ªuf vfgL pTvgg u/]/ x]6f}F8f l;d]G6 pBf]unfO{ sRrf kbfy{ k7fpg] ul/Psf] lyof] t:jL/ M ;Ltf/fd clwsf/L÷/f;;

अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो तस्वीर : सीताराम अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij