दाङको लमही नगरपालिका–५ निवासी घनश्याम सुवेदीले गरेको व्यावसायी लोकल कुखुरापालन । शिक्षण पेसाबाट अवकास लिएर सुवेदीले व्यावसायिक रुपमा लोकल कुखुरा पालन गरिरहेका छन् । तस्वीरः दीपक बोहरा÷रासस