• Wednesday 9th of September 2026

नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा


  • आशाका किरण
e}/jLb]jL dlGb/ lqz"nL, @) ;fpg M e"sDkaf6 Iflt k'u]sf] g'jfsf]6sf] e}/jLb]jL dlGb/sf] k'gMlgdf{0f clGtd r/0fdf . k'/ftTj ljefudfkm{t ? rf/ s/f]8 %( nfvdf k'gMlgdf{0f ul/Psf] dlGb/sf] tfdfsf] 5fgfdf Ps lsnf]u|fd #) tf]nfsf] ;'gsf] hnk nufOPsf] 5 . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;

भूकम्पले क्षति पु-याएको नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा । पुरातत्व विभागमार्फत रु चार करोड ५९ लाखमा पुनःनिर्माण गरिएको मन्दिरको तामाको छानामा एक किलोग्राम ३० तोलाको सुनको जलप लगाइएको छ । तस्बिर : रामहरि न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij