• Wednesday 9th of September 2026

नुवाकोटको साततले दरबार


  • आशाका किरण
g'jfsf]6sf] ;fttn] b/af/ lqz"nL, @) ;fpg M kfFr jif{cl3 e"sDkn] Iflt k'¥ofPsf] g'jfsf]6sf] ;ft tn] b/af/ . rLg ;/sf/;Fu lj;+ @)&% c;f/ @% df ePsf] ;xdltcg';f/ …rfOlgh Ps]8]dL ckm sNr/n x]l/6]hÚ dfkm{t $% dlxgfdf ;DkGg ug]{ nIo /flvPsf] eP klg …sf]le8–!(Ú sf] ;ªqmd0fsf sf/0f k'gMlgdf{0f k|efljt ePsf] 5 . t:jL/ M /fdxl/ Gof}kfg]÷/f;;

पाँच वर्षअघि भूकम्पले क्षति पु-याएको नुवाकोटको साततले दरबार । चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ‘कोभिड–१९’ को सङ्क्रमणका कारण पुनःनिर्माण प्रभावित भएको छ । तस्वीर ः रामहरि न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij