• Wednesday 9th of September 2026

माइती नेपालद्वारा सामुदायिक भान्सा अभियान


  • आशाका किरण
dfOtL g]kfnsf] ;fd'bflos efG;f cleofg s~rgk'/, @! ;fpgM dfOtL g]kfnåf/f ;~rflnt ;fd'bflos efG;f cleofg sfo{qmdcGtu{t eLdbQgu/kflnsf–!* ;fn3f/L glhs} ;'s'Daf;L a:tLsf dlxnf tyf afnaflnsfnfO{ vfgf ljt/0f ub}{ dfOtL g]kfn s~rgk'/sL ;+of]hs dx]Zj/L e§ . dfOtL g]kfnn] afFs] / s~rgk'/df %^ lbg] ;fd'bflos efG;f cleofg ;~rfng u/]sf] 5 . tl:a/M z]/axfb'/ l;+x÷/f;;

माइती नेपालद्वारा सञ्चालित सामुदायिक भान्सा अभियान कार्यक्रमअन्तर्गत भीमदत्तनगरपालिका–१८ सालघारी नजिकै सुकुम्बासी बस्तीका महिला तथा बालबालिकालाई खाना वितरण गर्दै माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट । माइती नेपालले बाँके र कञ्चनपुरमा ५६ दिने सामुदायिक भान्सा अभियान सञ्चालन गरेको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij