• Wednesday 9th of September 2026

ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण


  • आशाका किरण
sf7df8f}F, @# ;fpg M ljZjJofkL ?kdf km}lnPsf] sf]/f]gfsf efO/; -sf]le8 !(_ dxfdf/LaLr dWok'/ lyld af]8]df k|To]s jif{ ufO{hfqfsf] ef]lnkN6b]lv grfOg] P]ltxfl;s gLnaf/fxL gfr k|:t't ub}{ b]ju0f . ufO{hfqfsf] ef]lnkN6 rf/lbg k|To]s /flt !) ah]b]lv laxfg sl/a ^ ah];Dd af]8]sf] nfl5 6f]n, nfos", ef+u', vfF;L, dxfnIdL:yfgnufotsf 7fpFsf grfO{G5 . of] gfrdf e}/j Ps, af/fxL rf/, u0f]z rf/, s'df/L rf/, l;+x rf/ / åf/kfn b''O{ /x]sf] u/L !( b]ju0f /x]sf 5g . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौँ, २३ साउन : विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भाइरस (कोभिड १९) महामारीबीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नचाइने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण । गाईजात्राको भोलिपल्ट चारदिन प्रत्येक राति १० बजेदेखि बिहान करिब ६ बजेसम्म बोडेको लाछि टोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँका नचाईन्छ । यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई रहेको गरी १९ देवगण रहेका छन् । तस्वीर : रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij