• Wednesday 9th of September 2026

विशाल बजार क्षेत्रमा कीटनाशक औषधि छर्कँदै


  • आशाका किरण
sL6gfzs cf}iflw 5sF{b} sf7df8f}F #) ;fpg M sf7df8f}Fsf] k|d'v Jofkf/L s]Gb| h'4;8sl:yt ljzfn ahf/ If]qdf sfdkfsf sd{rf/L sL6gfzs cf}iflw 5sF{b} . o; If]qsf Jofkf/LnfO{ sf]/f]gf ;ªqmd0f ePkl5 To; :yfgdf /x]sf k;n Efbf} & ut];Ddsf nflu aGb ul/Psf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा कामपाका कर्मचारी कीटनाशक औषधि छर्कँदै । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ । तस्बिर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij