• Wednesday 9th of September 2026

काठसहित तस्करी पक्राउ


  • आशाका किरण
s}nfnL, ! ebf} . k|x/Ln] uf]bfj/L gu/kflnsf–( l:yt leqL ;8saf6 uf]?uf8fdf t:s/ ul//x]sf] cj:yfdf cfOtaf/ a/fdb u/]sf] ;fn hftsf sf7sf ltg uf]lnof . a/fdb ul/Psf sf7;lxt kqmfp u/]sf] JolQmnfO{ cfjZos sf/afxLsf nflu l8lehg jg sfof{no s}nfnLdf a'emfOPsf] atfOPsf] 5 . t:jL/ M ltns/fh cf]emf, /f;;

प्रहरीले गोदावरी नगरपालिका–९ स्थित भित्री सडकबाट गोरुगाडामा तस्करी गरिरहेका अवस्थामा आइतबार बरामद गरेको साल जातका काठका तिन गोलिया ।

बरामद गरिएका काठसहित पक्राउ गरिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको बताइएको छ । तस्वीर : तिलकराज ओझा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij