• Saturday 25th of July 2026

प्रमबाट तीजको शुभकामनाःजीवन रक्षालाई उच्च महत्व दिन अनुरोध


  • आशाका किरण
k|wfgdGqL cf]nL lj1;Fu sf7df8f}F, @! h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/df a'waf/ cfof]hgf ug'{ePsf] sf]/f]gf efO/; /f]syfd / aGbfaGbL Joj:yfkgsf ljifodf cy{ / :jf:Yo If]qsf lj1;Fusf] 5nkmndf . t:jL/ ;f}hGo M k|wfgdGqLsf] lghL ;lrjfno÷/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij